Monday, December 22, 2014

मेरो छोरो नोवल पनि उसको स्कूल ड्रेसमा नेपाली ढाका टोपीमा के कम र ?
जिन्दगीमा पहिलो पटक नेपाली राष्ट्रिय पोशाक दौरा शुरुवालामा | 
ढिलै गरी भए पनि  राष्ट्रिय पोशाकमा सजिन पाउँदा गर्व लागेको छ यो गोथानेलाई |