तस्बिर भरी छरिएका सम्झनाहरु
मेरो प्राण, मेरो सर्वस्व मेरा दुई सन्तान ।
मेरो छोरी नेहा करिब ९ बर्ष र छोरा नोवल १ बर्षको हुँदा करिब ५ बर्ष अगाडि लिएको तस्बिर ।
मेरो छोरी नेहा करिब ९ बर्ष र छोरा नोवल १ बर्षको हुँदा करिब ५ बर्ष अगाडि लिएको तस्बिर ।
करिब एक-डेढ बर्षको हुँदा म मेरै पैत्रिक थलो धनकुटा डाँडाबजारमा ।
यो फोटो खिचेर बर्षौंसम्म आफ्नो घरको मूल ढोकामा सजाएर राख्ने अनि मलाई उपलब्ध गराउने मेरो स्वर्गिय आदरणिय फुपाज्यु श्री रत्नबहादुर कटवाललाई आज म श्रद्धापूर्वक सम्झन चाहन्छु । हजुरकै कृपाले मेरो यो दुर्लभ फोटो मसंग सुरक्षित छ ।


No comments:
Post a Comment